शेयर बजारमा बृद्धि

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा रौनक देखिएको छ। निरन्तर ओरालो लागिरहेको बजारमा यस दिन ४४ दशमलव २२ अंक बढेको छ। पछिल्लो ११ दिनमा मात्रै नेप्से परिसूचक कुल १ सय ३० दशमलव ५८ अंक घटेको थियो। लगानीयोग्य पुँजीको अभाव भएका कारण बैंकहरूले निक्षेपमा उच्च ब्याजदर योजना सार्वजनिक गरेपछि बजार प्रभावित … Continue reading शेयर बजारमा बृद्धि